Monday, April 29, 2024
विश्वकपअघि दक्षिण अफ्रिकामा भएका चार अभ्यास खेलमा नेपालका बलरले राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा निराश हुनु पर्यो। अहिले मात्र नभई, एक महिनाअघि यू१९ एशिया कपमा पनि ब्याटरको प्रदर्शन गतिलो थिएन।
दीप सुवेदी
2024-01-20 18:31:15
नेपालले ६ वटा यू१९ विश्वकप खेल्दा पाँच वटा टेस्ट राष्ट्रलाई पराजित गरेको उदाहरण छ। सन् २०१७ को यू१९ एशिया कपमा समूह चरणमा भारतलाई पनि हराएको थियो। यसपटक नेपाल त्यही सफलता दोहोर्याउने लक्ष्यमा छ।
2023-12-04 15:10:47
पाकिस्तान र भारतसँग पहिलोपटक ओडीआई खेलिरहेको नेपालले गुमाउनुपर्ने केही थिएन। तर पाकिस्तानसँग नेपाली टोली दबाबमा आउँदा खेल एक पक्षीय भयो। अर्को खेलमा भने नेपाली टोलीले भारतलाई दबाबमा राख्न सक्यो।
2023-09-05 13:19:10
बुधबारदेखि शुरू हुने एशिया कपमा नेपालले क्रिकेट महारथीहरू भारत र पाकिस्तानसँग खेल्दै छ। यी दुई खेलको नतिजाभन्दा धेरै ठूलो हुनेछ, नेपाली क्रिकेटमा तिनै दुई खेलले जुराइदिने अवसर।
2023-08-29 20:05:26
लगातार दुई खेलमा हार बेहोरेका कारण दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भइसकेको छ।
उकालो
2023-07-19 10:02:40
नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै १८१ रन बनायो।
2023-07-14 16:08:34
इमर्जिङ टिम्स एशिया कप खेल्ने राष्ट्रिय टोलीबाट बाहिरिने आरिफ शेख पाँचौँ सिनियर खेलाडी हुन्। उनको स्थानमा राखिएका पवन सर्राफले विगतमा राष्ट्रिय टोलीबाट राम्रो प्रदर्शन गर्न सकेका छैनन्।
2023-07-10 08:15:07
नेपालले इमर्जिङ कप र एशिया कपमा समूह चरणमै भारत र पाकिस्तानको समना गर्ने छ। जिम्बावेमा टेस्ट राष्ट्रसँग खेलिसकेकाले भारत र पाकिस्तानविरुद्ध राम्रो खेल्ने रोहित बताउँछन्।
2023-07-07 15:21:21
नेपाल रहेको समूह ‘ए’ बाट भारत र पाकिस्तान एक खेल अगावै सेमिफाइनल पुगेका छन्।
2023-06-17 09:57:03
भारतले प्रतियोगिता खेल्न पाकिस्तान भ्रमण नगर्ने तथ्यलाई ध्यानमा राख्दै पीसीबीले 'हाइब्रिड मोडल' प्रस्ताव गरेको छ। मोडलमा भारतले आफ्ना सबै खेल युएईमा खेल्ने र बाँकी खेल पाकिस्तानमा खेलाउने उल्लेख छ।
2023-05-10 14:08:37
नेपाल सन् २००२ मा एशिया कपका लागि छनोट भए पनि भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण प्रतियोगिता भएन। अहिले, दोस्रोपटक छनोट हुँदासमेत ती देशबीचको विवादले एशिया कप हुनेमा संशय छ।
2023-05-02 20:51:16
प्रकाश अजात
कञ्चन झा
देवेन्द्र भट्टराई
राजेश विद्रोही
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।